काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को १००औँ सदस्यता