काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । खेल सवा १२ बजेदेखि टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ ।