काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणमा सरकारले हेलचेक्र्याइँ गर्दा नेपाल ‘ग्रे लिस्ट’ को जोखिममा छ । भ्रष्टाचार, राजस्व छली, हुन्डी, क्रिप्टो कारोबारलगायत वित्तीय अपराधका घटना न्यूनीकरणमा