काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा समेत नचलेका कारण प्रदूषण बढेको हो ।