काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचारमाध्यम आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण