काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बनमा परेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले पत्र लेखेर अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत,