काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले अफगानिस्तानसँग् प्रतिस्पर्धा गर्दैछ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।