Logo
Logo

Tag: नेपाल र भारतको खेल रोकियो

नेपाल र भारतको खेल वर्षाले अवरुद्ध

दृष्टि संवाददाता

काठमाडौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले रोकिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा पानी परेपछि अवरुद्ध भएको हो ।

विस्तृत पढ्नुहोस