काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा व्याप्त भ्रष्टाचार र अनियमितताविरुद्ध कारबाहीको माग गर्दै मङ्गलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।