काठमाडौं । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५३ अङ्कले उकालो लागेको छ । आज बजार सामान्य अङ्कले उकालो लागेसँगै २,६७७.३० विन्दुमा बन्द भएको छ ।