Logo
Logo

Tag: नेप्सेमा १०१ अङ्कको पहिरो

नेप्सेमा १०१ अङ्कको पहिरो

दृष्टि संवाददाता

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ ।

विस्तृत पढ्नुहोस