काठमाडौं । मङ्गलवार नेप्से परिसूचक बढेर बन्द भएको छ । साताको दोस्रो दिन सोमबार बढेर बन्द भएको नेप्सेले मङ्गलवार पनि सोही क्रमलाई निरन्तरता दिएको हो