काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र नरेन्द्र मोदी जस्तै नेता रहेको दाबी गरेका छन् ।