काठमाडौं । नेपाल विद्यार्थी संघले (नेविसंघ) त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लगाएको ताला खोलेको छ । नेविसंघले आइतबार बिहान सबै आन्दोलन फिर्ता गर्दै तालाबन्दी खोलेको हो