काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुका साथै ल्याएको खल्तीले १० प्रतिशत क्यासब्याकको अफरसमेत ल्याएको छ ।