काठमाडौँ । न्यायपरिषद्ले १० दिनको फरकमा ५ न्यायाधीशलाई बर्खास्तको सिफारिस गरेको छ । अब प्रधानन्यायाधीशबाट निर्णय कार्यान्वयन हुनेछ । परिषद्ले न्यायाधीशमाथि छानबिन र कारबाहीलाई तीव्रतासाथ अघि बढाएको