गोरखा । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताएका छन् । गोरखा जिल्ला अदालतको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले