काठमाडौं । प्रधानन्यायाधीशका रुपमा चोलेन्द्रसमशेर राणा भ्रष्ट, अनैतिक र असक्षम हुँदा न्यायिक प्रणालीमा कतिसम्म विकृति मौलाएको रहेछ भन्ने कुराको एउटा उदाहरण सर्वोच्च अदालत बनेको छ