काठमाडौैं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएका छन् । उनीहरुले न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न सामूहिक रुपमा