काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराएको छ। पहिलो गोल गरेर सुरुवाती अग्रता लिएको न्युजिल्यान्डलाई इजिप्टले ३-१ ले हराएको हो