काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा एक विमान ट्रकसँग ठोक्किँदा धेरै यात्रु घाइते भएका छन् । रिपोर्टका अनुसार उक्त विमान क्यानडाको मोन्ट्रियलबाट आएको थियो