काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले पत्रकारिताको नाममा भएका अराजकता रोक्नुपर्ने बताएकी छन् । आइतबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा