काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्मपन्न निर्वाचनको मतगणना जारी छ। हालसम्म ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ