काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा शोभा अर्याल निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा आइतबार सार्वजनिक गरिएको मत परिणामअनुसार अर्यालले ४१५ मत