काठमाडौं । नेकपा माओवादी केन्द्रले माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ ।