काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको आज शपथ ग्रहण हुँदैछ । शपथलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ ।