काभ्रे । पनौतीमा हिलेजात्रा शुरु भएको छ । जेष्ठ शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म यहाँका स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो