काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । आज बिहान तारकेश्वर नगरपालिका–९ मनमैजु मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन् ।