काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै छन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलङ्का जान