काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याल भारतका विदेश सचिव विनय मोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।