काठमाडौं । सरकारले कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा दिने घोषणा गरेको छ । युवाहरूलाई कृषिमा आकर्षण गर्न सरकारले यस्तो घोषणा गरेको हो