काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आईपुगेका छन् । प्रभाकरलाई क्यानका पदाधिकारीले शनिबार राति त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका