काठमाडौं । विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी पुगेका छन् । अल–नासर क्लबमा आवद्ध भएका उनी औपचारिक रुपमा आजदेखि समाहित हुन साउदी अरव पुगेका हुन्