भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ । ओझेलमा परेको यस स्थललाई