काठमाडौं । आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएको छ। यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली