स्थानीय तहको उपनिर्वाचन भर्खरै सम्पन्न भएको छ । उपनिर्वाचनको नतिजाले सत्तारुढ दल कांग्रेस र एमाले रक्षात्मक देखिएका छन् भने प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र उत्साहित बनेको