काठमाडौं । पश्चिम नवलपरासीमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर