काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले पहिचान पक्षधरको आन्दोलनलाई सरकारले वार्तामार्फत चाँडो समाधान गर्नुपर्ने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै