मोरङ । कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनरत पहिचानवादी पक्षले तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार बिहान तेह्रथुमको म्याङ्लुङस्थित जिरीखिम्ती बजारमा पहिचान पक्षधरका