काठमाडौं । गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । वर्षाका कारण कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।