Logo
Logo

Tag: पहिरोले यात्रुसहित दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

पहिरोले यात्रुसहित दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

दृष्टि संवाददाता

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।

विस्तृत पढ्नुहोस