बैतडी । अविरल वर्षापछि खसेको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ आलुगैरामा आज बेलुका पौने ७ बजेतिर पहिरो खस्दा