काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत मेक्सिको सिटी रङ्गशालामा जारी खेलमा कोलम्बियाले अग्रता बनाएको छ । उज्वेकिस्तानविरुद्धको खेलमा कोलम्बियाले पहिलो हाफको ४१ औँ मिनेटमा पहिलो गोल