काठमाडौं । पाँचथरको कुम्मायकमा डढेलोमा परि एक युवतीको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको निजी वनमा लागेको डढेलोमा परि