काठमाडौं । पाँच सय ५० पत्रकारलाई कोरोना संक्रमण भएको छ । नेपाल पत्रकार महासङ्घका अनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्