काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जानकारी गराएको छ । भारत-पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरू जोखिममा रहेको