काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ११औं वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा ७औँ वार्षिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई काठमाडौँ विश्वविद्यालयमा उपकुलपति