काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य दलबहादुर राना र केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । दुवै नेताले पारिवारिक