काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेल पक्षको शनिवार काठमाडौंमा बसेको भेलाले ११औँ महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ ।