काठमाडौं । स्थानीय तहमा बेरुजुको चाङ लाग्न थालेको छ । नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्य राखेका स्थानीय सरकार भ्रष्टाचार र अनियमितताको अखडा बनेका छन् ।